तिन दिन नेपालबन्द घोषणा

– कृष्ण खनाल


बुटवल वैशाख २- राष्ट्रिय जनमुक्ति पार्टिले प्रधान्मनत्री बाबुराम भट्राईलाई बुझाइएको ज्ञपनपत्रको सुनुवाई नभएको र संघियता विनाको संविधान जारी गर्ने  षडयन्त्र भएको भन्दै वैशाख ३४र ५ नेपाल बन्दको  घोषणा गरेको छ ।

 

पार्टिको केन्द्रीय परिषद् आन्दोलन परिचालन समिति केपि पालुङ्गवाद्धारा शनिवार जारी प्रेस विज्ञप्तीमा जेठ १४ भित्रै नयाँ संविधान जारीगर्नको लागि कडा दवाव सिर्जना गर्नको लागि बन्द आव्ह्ान गरिएको जनाइएको छ ।