त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा रिक्त पदमा योग्य र सक्षम पदाधिकारी नियुक्तिको माग

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा योग्य र सक्षम पदाधिकारी नियुक्ति गर्न माग


त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा रिक्त पदमा योग्य र सक्षम पदाधिकारी नियुक्तिको माग गर्दै संघ अन्तर्गत संयुक्त संघर्ष समितिले आज प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ज्ञापन पत्र बुझाएको छ ।

 

कामचलाउ डीनसहितका प्रतिनिधिले गरेको दीर्घकालीन असर पार्ने निर्णय खारेज गर्नुपर्ने, संघलाई धरासायी हुनबाट बचाउनुपर्ने जस्ता माग संघर्ष समितिको छ ।

 

माग संबोधन नभए विरोधका अरु कार्यक्रम ल्याइने चेतावनी आन्दोलनरत नेपाल प्राध्यपक संघ, चिकित्सक शिक्षक संघ, नर्सिङ एशोसिएसन, कर्मचारी संघलगायतका पदाधिकारीले दिएका छन् ।