टोलीका अन्य सदस्यहरुमा केन्द्रीय सदस्यहरु डोरप्रसाद उपाध्याय, पूर्ण घर्ती, अन्जना बिसंखे, जगतप्रसाद शर्मा र पत्रकार गोविन्द शर्मा लगायत छन् । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास, माओत्सेतुङको योगदार र उनको विचारको विकास र साहित्य गरी दुई गोष्ठी हुने भ्रमण टोलीका सदस्य उपाध्यायले जानकारी दिए । यसअघि पनि माओवादी नेताको चीन भ्रमण धेरैपटक भइसकेको छ ।



