– किशोर खड्का
काठमाडौं । फेरी एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकार बिघटन गर्ने नभई यहि सरकारमा कांग्रेस र एमालेलाई स्थान दिने जनाएका छन् ।
एमाओवादी र मधेसी मोर्चावीच आज विहान बालुवाटारमा बसेको बैठकले सरकार बिघटन गर्न नहुने निष्कर्ष निकालेको फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष एवं सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । उनले भने,