लुम्बिनी प्रादेशिक मचको रुपन्देही जिल्ला शाखा गठन

 बुटवल जेठ ३ । लुम्बिनी प्रादेशिक मच नेपालका केन्द्रीय संयोजक बालकृष्ण चापागाई तथा सचिव कमल गौतमको विशेष उपस्थितिमा माचको रुपन्देही जिल्ला  शाखा गठन गरिएको छ । 


अष्ठभुजा चौधरीको अध्यक्षतामा गठन गरिएको समितिको वरिष्ठ उपाध्यक्षमा वासुदेव घिमिरे रहनुभएको छ । त्यस्तैगरी  समितिको  उपाध्यक्षमा बाबुलाल यादव निलकण्ठ पौडेल उमा काफ्ले रहनुभएको छ ।

 

सचिवमा युवाराज न्यौपाने र सदस्यहरुमा दिनेश फुल्ले अजित खनाल एचवि रम्तेल राजेन्द्र गुरुङ पम्फा खनाल कुलेन्द्र पुन चन्द्रकान्त पन्थी मुक्ति चौधरी रेणुका पाण्डे शैलेन्द्र  उपाध्याय पदम रिजाल जुद्ध केसी सन्दीप विक सालिकराम भण्डारी टोलराज पौडेल मानबहादुर विक नरबहादुर घर्ति  कृष्ण पौडेल धर्मराज गिरी दिनेश घिमिरे चन्दा शेरचनगौतम उत्तमकुमार श्रेष्ठ नवराज कुँवर हरि ज्ञवाली विमला श्रेष्ठ किशोर सेन्चुरी सुमन पन्थी बेलबहादुर थापा सुशीला न्यौपानेगुरु पंगेनी कमला विक सहदेव श्रेष्ठ रीता शाही तेजप्रसाद विक सागरमणि पोखरेल रामचन्द्र यादव छविलाल थापा मनिष अधिकारी दुर्गा शर्मा आचार्य राजेन्द्र रिजाल कल्पना पौडेल उमा भट्टराई जितराम अजियार चौधरी रेवती घले ऋषि आजाद थानकुमारी थापा कनैयालाल कसौधन गणेश गैरे सुरेस न्यौपाने सुरेन्द्रकुमार श्रेष्ठ सदानन्द पाण्डे राजेन्द्र ध्वजू मोदनाथ घिमिरे लगाएत रहनुभएको ६५ जिल्ला समिति गठन गरिएको जिल्ला  कावा इन्चार्ज  टंक पराजुलीले जानकारी  दिनुभयो ।