संविधान सभा र ब्यवस्थापिका संसदको बैठक आमहडतालको कारण स्थगित

काठमाडौ । संविधान सभा र ब्यवस्थापिका संसदको आज बोलाईएको बैठक स्थगित भएको छ ।

 

आदीवासी जनजाती महासंघको आमहडतालको कारण अपरान्ह ३ बजे बोलाईएको संसद र ५ बजेकोलागी बोलाईएको बैठक स्थगित भएको हो ।

 

संसद सचिवालयले सुचना प्रकाशित गरेर बैठक स्थगित गरेको हो ।