LIVE TV: अन्तत आज संविधान जारी नहुने, संविधानसभा भंग, काठमाडौंमा व्यापक भिडन्त ( Breaking News)


LIVE: प्रत्क्षय टि.भी लाईभ (Kantipur TV) भित्र ! टि.भी हेर्न केही समस्या परेमा Play मा बारम्बार क्लिक गरेर हेर्न अनुरोध छ भने रेडियो अर्घाखाँचीको प्रत्क्षय लाईभ सुन्न ( रेडियो अर्घाखाँची लाईभ सुन्नुहोस् ) गएर सुन्न सकिने छ ।







LIVE: आज नेपालमा नयाँ संविधान जारी गर्ने अन्तिम दिन ज्येष्ठ १४ , २०६९ हो। तसर्थ अर्घाखाँची डट्कमले देशभर भइरहेका संविधान विशेष अनेकौ गतिविधीहरु, प्राप्त समाचार सामाग्रीहरु नियमित २४ सै घण्टा प्रत्क्षय लाईभ – उप्डेट गरिरहेको छ। कृपया यहाँ नयाँ समाचार जानकारी निरन्तर आइरहने हुनाले पेज रिफ्रेश गरिरहनु पर्दैन। No need to reload page, content below updates automatically.