अन्तत संविधानसभा भंग गर्दै ताजा निर्वाचन मंसिर ७ गतेको लागि घोषणा, देशभर भयानक स्थिती


LIVE:  नेपालमा नयाँ संविधान जारी गर्ने अन्तिम दिन ज्येष्ठ १४ , २०६९ थियो तर अन्तत संविधानसभाको निर्वाचन ताजा मंसिर ७ गते घोषणा गर्दै संविधानसभा भंग भएको छ तसर्थ अर्घाखाँची डट्कमले देशभर भइरहेका संविधान विशेष अनेकौ गतिविधीहरु, प्राप्त समाचार सामाग्रीहरु नियमित २४ सै घण्टा प्रत्क्षय लाईभ – उप्डेट गरिरहेको छ। कृपया यहाँ नयाँ समाचार जानकारी निरन्तर आइरहने हुनाले पेज रिफ्रेश गरिरहनु पर्दैन। No need to reload page, content below updates automatically.