च्याट: आफ्नो भावना,, विचार साटासाट गर्नुस् [ Arghakhanchi Chat ]
जेष्ठ १५ गते, २०६९ मा प्रकाशित
Arghakhanchi.Com is not responsible for the content of external websites
तपाईं विश्वको कुनै पनि ठाउँमा हुनुहुन्छ, आफ्नो भावना, विचार, नयाँ साथी, शुभकामना इत्त्यादी साटासाट – आदानप्रदान गर्न चाहनुहुन्छ भने माथि तपाईंको फेसबुक अकाउन्ट Sign in गरेर सिदै च्याट गर्न सक्नुहुनेछ । नयाँ फेसबुक अकाउन्ट खोल्न Facebook-Sign Up मा जान सकिनेछ एवम फेसबुक अकाउन्ट नभएकाहरुले माथि Guest मा गई छोटो नामबाट (स्पेस बिनाको) च्याट Sign in गर्न सक्नुहुनेछ । कृपया च्याटरुममा नराम्रो शब्दहरु नलेखिदिनुहोला तपाईंको बारेमा सम्पूर्ण विवरण लिइरहेका छौ।
अब यूएईमा नेपाली गीत सगींत : मोबाइलको रिङ् टोनमा
तपाईं सम्युत्त अरब एमिरेट्स यूएईमा हुनुहुन्छ ? के तपाईं आफ्नो मोबाइलमा नेपाली गीत सगींत रिङ् टोन गुन्जाउन चाहनुहुन्छ ? यहाँ स्थिती टेलीफोन प्रायदायक सस्था एतिसलात (Etisalat) र डि.यू.(DU)मा देहायको निर्देशन बमोजिम डाउनलोड गरी आफ्नो मोबाइलमा आफ्नो गीतसगीत गुन्जाउन सक्नुहुन्छ !!!