संविधानसभाको निर्वाचन असंवैधानिक भएको काँग्रेसको ठहर

काठमाडौ  – नेपाली काँग्रेसले प्रधानमन्त्री डा बाबुराम भट्टराईले आउँदो मङ्सिर ७ गतेका लागि घोषणा गर्नुभएको संविधानसभाको निर्वाचन असंवैधानिक भएको जनाएको छ ।

पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा आज बिहान पार्टीका पदाधिकारी तथा राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको छलफलले प्रधानमन्त्रीले घोषणा गरेको भनिएको निर्वाचनको प्रक्रिया गैर