राजा वीरेन्द्रको वंश नाश हुने गरी गरिएको हत्याकाण्डको ११ वर्ष पूरा

राजा वीरेन्द्रको वंश नाश हुने गरी गरिएको हत्याकाण्डको ११ वर्ष पूराआज जेठ १९ । बारले पनि शुक्रवार । आजभन्दा ठीक ११ बर्ष अघि नेपालको इतिहासमा राजदरवारभित्र सबैभन्दा ठूलो हत्याकाण्ड भयो ।

 

 राजा वीरेन्द्रको वंश नै नाश गरिएको कहालीलाग्दो शुक्रवारे उक्त हत्याकाण्डपछि अन्ततः नेपाली धर्ती आकाशबाट राजतन्त्रकै अवसान भयो ।

 

लोकतन्त्र आयो र गणतन्त्र घोषणा भयो तर रहस्यमय हत्याकाण्डको पर्दा भने अझै खुलेन  ।