काठमाडौं – एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले पार्टी एकताका लागि अध्यक्ष प्रचण्ड पद त्याग गर्न तयार रहे पनि प्रधान मन्त्रीको विषयमा कुनै सम्झौता हुन नसक्ने स्पष्ट पारेका छन्।
रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा गजुरेलले प्रधान मन्त्रीलाई हटाउन नसकिने भन्दै सो विषयमा पार्टीको केन्द्रीय समितिको बैठकमा कुनै पनि छलफल हुन नसक्ने दाबी गरे।
उनले भने