मधेसी विजयकुमार गच्छदारले थारुको छोरा, मधेसको नेता र पहाडेको ज्वाई भन्दै अब देशकै राष्ट्रिय पार्टी बनाउने


काठमाडौ, २४ जेठ । पूर्वी नेपालको सुनसरी जिल्ला घर भएका थारु कुलमा जन्मेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लामो समयदेखि काग्रेस र त्यसपछि मधेसको क्षेत्रीय राजनीति गरिरहेको भए नि आफूले थारु, मधेसी र पहाडे तीनै समूदायको असली प्रतिनिधित्व गर्न सक्ने दावी गरेका छन् ।

उनले भने