ह्याकिङबाट रोक्ने प्रविधि इन्फर्मेसन सेक्युरेटी म्यानेजमेन्ट सिस्टम’ बजारमा

काठमाडौं  – सूचना व्यवस्थापन र दिगो सुरक्षा प्रदान गर्न सेक्युर सिस्टम सोलुसनले ‘इन्फर्मेसन सेक्युरेटी म्यानेजमेन्ट सिस्टम’ बजारमा ल्याएको छ ।

 

 

 सिस्टमले सुरक्षामा नयाँ अभियान थप्ने संस्थाका कार्यकारी निर्देशक युवराज पराजुलीले बताए ।

 

 

सुरक्षाका नाममा धेरै साइटहरू ह्याक भएकाले यसले थ्रेटलाई कन्ट्रोल गर्ने उनको दाबी छ ।