काठमाडौं, १८ असार राष्ट्रपति डा।रामवरण यादव र कांगे्रस सभापति सुशिल कोइरालाबीच आज बिहान भेटवार्ता भएको छ ।
राष्ट्रपतिसँगको भेटमा अध्यक्ष कोइरालाले कामचलाउ सरकारले पूर्ण बजेत ल्याउन नसक्ने तर्क दिएका छन् । उनले कामचलाउ सरकारले पूर्ण बजेत ल्याए त्यसलाई अनुमोदन नगर्न राष्ट्रपति समक्ष आग्रह समेत गरेका छन् ।