काठमाडौं, ३१ असार राष्ट्रसंघले गरेको परवेक्षणको प्रतिवेदनमा सिरियामा भएको हिंसामा विपक्षी दलका कार्यकर्तालाई सैनिकले नै निशासा बनाएको निष्कर्ष निकालेको छ ।
राष्ट्रसंघका प्रतिवेदनमा सैनिकले तोप र गोलीहरु बढी मात्रामा प्रयोग गरिएको देखिन्छ ।
विपक्षी दलले यस आक्रमणलाई नरसंहारको सज्ञा दिएको बीबीसीले बताएको छ । तर यसबारेमा पूर्ण प्रमाण भने हासिल गर्न सकेको भने छैन् ।



