युवा दिवस मनाइदै, विपक्षी दलका युवासंगठनद्धारा बहिष्कार

 काठमाडौं, २८ साउन सरकारले आज मनाउन लागेको युवा दिवस विपक्षीदल आवद्ध युवा सङ्घ संगठनहरुले बहिष्कार गरेका छन् । बिहान काठमाडौको भद्रकालीबाट र्‍याली निकाली दिवसको सुरुवात गरिएको छ ।