काठमाडौं, २८ साउन नेपाल भ्रमणमा आएको चीनका विदेश उपमन्त्री फु यिङ नेतृत्वको टोलीले आज प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँग भेट गर्दैछ ।बिहान १० बजे हुने भेटमा चिनियाँ टोलीले नेपालको राजनीतिक अवस्थाका बारेमा पनि चासो राख्नेछ ।
नेपालको चार दिने भ्रमणको सिलसिलामा हिजो काठमाडौं आइपुगेको टोलीले नेपाल



