खड्का आजै गिरफ्तारी दिने तयारीमा

 काठमाडौं, ३१ साउन सर्वोच्च अदालतबाट भ्रष्टचार ठहरिएपछि खुमबहादुर ड्कोको आजै गिरफ्तारी दिने तयारी गरेका छन् । आज दिउँसो जिलला अदालतमा गएर गिरफ्तारी दिने उनी निटस्थ स्रोतले जनाएको छ ।
गिरफ्तारीका लागि  ६० दिनको म्याद पाए पनि उनले आजै उपस्थित हुने निर्ण गरेको उनीनिकट एक सदस्यले बताए । गिरफ्तारी दिए उनको कैद सजाय केही कम हुनेछ । फैसलालगत्तै उनलाई भेट्न सानेपास्थित निवासमा नेता तथा कार्यर्ताको घुइँचो लागेको छ ।