प्रधानमन्त्री बाबुराम भट्टराई हटाउन राष्ट्रपतिलाई

४ भदौ, काठमाण्डौं । कांग्रेसका दोस्रो तहका नेताहरूले राष्ट्रपतिलाई सक्रिय भूमिकाका लागि उत्प्रेरित नगर्न नेतृत्वसँग आग्रह गरेका छन् । राष्ट्रपतिले अस्वीकृत गरेको अध्यादेशका बारेमा नेताहरूले दिएका टिकाटिप्पणी र प्रधानमन्त्री बाबुराम भट्टराई हटाउन राष्ट्रपतिलाई