समायोजन समितिको म्यादका विषयमा सरकारले आज निर्णय गर्ने

 काठमाडौँ, ७ भदौ स्सेना समायोजन विशेष समितिको म्यादका विषयमा सरकारले आज निर्णय गर्ने भएको छ। अहिले बिहानको मन्त्रिपरिषदको बैठकले सेना समायोजनका विषयमा छलफल गर्ने र विशेष समितिको म्याद थपका विषयमा निर्णय गर्ने एक मन्त्रीले ओएनएसलाई जानकारी दिए । सरकारले अध्यादेश ल्याउने बारेमा पनि छलफल गर्नेछ ।

सेना समायोजन विशेष समिति सचिवालयले पेश गरेको समायोजनको विकल्प प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । सेना समायोजन प्रक्रियामा देखिएको गतिरोध फुकाउन सेना समायोजन विशेष समिति सचिवालयले विकल्पसहितको