नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले माओवादीले अझै पनि हिंसाको राजनीति त्याग्न नसकेको आरोप लगाएका छन।
विद्यार्थी नेता धर्मदेव फुलाराद्धारा लिखित आन्दोलनमा नेविसंघ नामक पुस्तक विमोचन गर्दै सिटौलाले सत्ताका लागि माओवादी राष्ट्रिय हित विपरित जान सक्ने बताए । कार्यक्रमका बक्ताहरुले आन्दोलनमा नेवि संघको अग्रणी भुमिका रहेको बताए ।