पेट्रोलियम पर्दाथमा गरेको मूल्यवृद्धिको विरोधमा चरणवद्ध आन्दोलन गरिरहेका विपक्षी दलका युवा विद्यार्थीहरुले प्रधानमन्त्रीलाई मुल्य घटाउन अन्तिम अल्टिमेटम दिने भएका छन् ।
आज प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई भेटेर मूल्य बृद्धि फिर्ता आन्दोलनको चेतावनी सहित अन्तिम अल्टिमेटम दिनेछन् । लाई भेट्ने भएका छन् । मूल्य वृद्धि फिर्ता लिनुपर्नेलगायतका मागसहित बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरु प्रधानमन्त्रीलाई भेट्न लागेका हुन् । नेपाल आयल निगमले ग्यासमा प्रतिसिलिन्डर ५५ रुपियाँ, पेट्रोलमा ५ र मट्टीतेल र डिजेलमा ४



