सरकारी विद्यालय तथा क्याम्पस पढ्ने विद्यार्थीलाई ग्यास र मट्टितेलमा छुट

 काठमाडौं, २९ भदौ  सरकारले सरकारी विद्यालय तथा क्याम्पस पढ्ने
विद्यार्थीलाई ग्यास र मट्टितेलमा छुट दिने र्निणय गरेको छ । आजको
मन्त्रिपरिषद्को बैठकले र्वषमा चार वटा ग्यासमा प्रतिसिलिण्डर २ सय ५०
रुपैयाँ र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ छुट दिने र्निणय गरेको  हो ।
 
खेलाडी र प्रशिक्षक पुरस्कृत
 
बैठकले सरकारले आईसीसी विश्व क्रिकेट लिग डिभिजन