राजनीतिक संकट समाधानका लागि दलहरु बिहानैदेखि छलफलमा

 काठमाडौं, २ असोज विवादित विषयको समाधान गरि राजनीतिक संकट समाधानका लागि दलहरु बिहानैदेखि छलफलमा जुटेका छन् । एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र मधेसी मोर्चाको बैठक बसिरहेको छ ।

विघटित संविधानसभा भवन नयाँ