चाडवाड नजिकिँदै जाँदा व्यवसायी र सङ्घसंस्थाहरु चन्दा आतङ्कबाट प्रभावित भएका छन् । राजनीतिक दल स्वयम् र तिनका भ्रातृ सङ्घ सङ्गठनले आयोजना गर्ने विभिन्न कार्यक्रमका नाममा माग्ने चन्दाका कारण व्यवसायीहरु मर्कामा परेका हुन् । विगत दुई महिना यता चितवनका व्यवसायीहरुसँग विभिन्न सङ्घ सङ्गठनले दबाबपूर्ण ढङ्गले चन्दा माग्दै आएका छन् ।
नेकपा



