एमाओवादीका पुष्पकमल दाहाल आरामको लागि सिन्धुपाल्चोकको एक रिसोर्टमा

काभ्रे  – एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल सहित एक टोली  सिन्धुपाल्चोक गएका छन् ।

 

उनी सिन्धुपाल्चोकको एक रिसोर्टमा केही दिन बस्ने योजना रहेको स्रोतले बतायो । ‘आराम गर्न आउनुभएको हो’ स्रोतले भन्यो । बसोबासको सबै व्यवस्थापन एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले मिलाएका छन् ।

 

 दाहाल यसअघि पनि आरामको लागि भन्दै पटक पटक सिन्धुपाल्चोकको बिभिन्न स्थानमा आईबसिसकेका छन् ।

 

RSS