संविधानसभा पुनःस्थापनाको विरोध गरेर निर्वाचनको रट लगाउनेहरुलाई निकासको उपयूक्त विकल्प दिन चुनौति-रामचन्द्र पौडेल
कार्तिक १० गते, २०६९ मा प्रकाशित
नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभा पुनःस्थापनाको विरोध गरेर निर्वाचनको रट लगाउनेहरुलाई निकासको उपयूक्त विकल्प दिन चुनौति दिएका छन् । रिपोर्टर्स क्लब नेपालले पौडेल निवास बोहराटारमा गरेको साक्षात्कारमा उनले भने