मधेसी जनअधिकार फोरम गुप्ता समूहका युवा नेताद्धारा आत्महत्या
कार्तिक १३ गते, २०६९ मा प्रकाशित
काँकडभिट्टा, झापा – मधेसी जनअधिकार फोरम (भाग्यनाथ गुप्ता समूह) को भ्रातृ सङ्गठन मधेसी युवा फोरमका केन्द्रीय अध्यक्ष कैलाश चौधरी जैसवालले आत्महत्या गरेका छन् । भद्रपुर