– कृष्ण खनाल
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री बालकृष्ण खाणले डा.बाबुराम भट्राई नेतृत्वको सरकारको कारण नेपालको राष्ट्रिय राजनीति ईतिहासमै कमजोर भएको बताएका छन ।
उनले एनेकपा माओवादी नेतृत्वको सरकार ईतिहासमै असफल तथा कमजोर भएको भन्दै भट्राई नेतृत्वको सरकारले नेपालको राष्ट्रियता कमजोर बनाएको बताएका हुन । शनिवार नेपाल राष्ट्रिय मगर संघ जिल्ला कार्यसमिति रुपन्देहीको दोस्रो जिल्ला सम्मेलन तथा अधिवेसनको उद्घाटन समरोहलाई सम्बोधन गर्दै नेता खाणले भटराई नेतृत्वको सरकारले छिट्टैने सत्ता छाड्नुपर्ने र यति सत्ता नछाडेमा माओवादीको लागि घातक हुने समेत बताएका छन ।
बर्तमान सरकारले मंसिर ७ गते घोषण गरेको संविधान सभाको चुनाव सम्म पनि सरकार नछाड्ने मनस्थितीमा रहेको भन्दै अहिलेनै उक्त सरकारलाई सत्तामा बस्ने अधिकार नभएको धारणा राखे । उनले भने