नेपाली युवाले मतदानका लागि विद्युतीय मेसिन बनाए

मुलुकमा चुनावको चर्चा भइरहेका बेला दुई नेपाली युवाले मतदानका लागि विद्युतीय मेसिन बनाएका छन् । राम-लक्ष्मण दाजुभाई अर्थात रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमालले विद्युतीय मेसिन बनाएका हुन् । उनीहरुले मंगलबार प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटी आफूहरुले बनाएको विद्युतिय मेसिनबारे जानकारी गराए । नेपाली युवा बैज्ञानिकहरुले बनाएको विद्युतीय मेसिनबाट नमुना मतदान गरेपछि प्रधानमन्त्री भट्टराईले यसको प्रयोगबारे सरकारले आवश्यक छलफल गर्ने आश्वासन दिए । मुलुकमा चुनावको चर्चा भइरहेका बेला दुई नेपाली युवाले मतदानका लागि विद्युतीय मेसिन बनाएका छन् ।

राम-लक्ष्मण दाजुभाई अर्थात रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमालले विद्युतीय मेसिन बनाएका हुन् । उनीहरुले मंगलबार प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटी आफूहरुले बनाएको विद्युतिय मेसिनबारे जानकारी गराए । नेपाली युवा बैज्ञानिकहरुले बनाएको विद्युतीय मेसिनबाट नमुना मतदान गरेपछि प्रधानमन्त्री भट्टराईले यसको प्रयोगबारे सरकारले आवश्यक छलफल गर्ने आश्वासन दिए ।

 

करिव २ वर्ष नेपाली समाजको अध्ययन गरेर मेसिन निर्माण गरिएको र नेपालका लागि उपयोगी हुने उनीहरुको दावी छ। रामप्रसादले भने-