दीपावलीको उपलक्ष्यमा प्रधानमन्त्रीद्धारा नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त

काठमाडौं  –  प्रधानमन्त्री बाबुराम भट्टराईले दीपावलीको उपलक्ष्यमा  समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।


दीपावलीको अवसरमा आज आफ्नो शुभकामना सन्देश दिँदै उनले  महान् चाड  दीपावलीले सबै नेपालीलाई खुसी र आनन्द दिन सकोस् र  हामी सबैलाई  एकताको सूत्रमा बाँधिरहने प्रेरणा दिइरहोस् भन्ने कामना गरेका छन् ।


उनले आफ्नो सन्देशमा भनेका छन्