बुटवलको शंकरनगरमा प्रजातन्त्रबादी प्राध्यापक संघ गठन

– कृष्ण खनाल


बुटवल, ९ मंसिर । न्यू लाईट कलेज शंकरनगरमा प्रजातन्त्रबादी प्राध्यापक संघ गठन गरेको छ ।


 कलेजमा अध्यापनरत प्राध्यापकहरुको शनिबार कलेजमा भएको भेलाले डिल्लीराम गैरेको सभापतित्वमा ९ सदस्यीय समिती गठन गरेको हो । समितीको उपसभापतिमा गोबिन्दप्रसाद मरासीनि, सचिवमा कृष्ण रिजाल, कोषाध्यक्षमा नन्दु लम्साल रहेका छन । त्यस्तै सदस्यहरुमा कल्पना सुवेदी(रेग्मी), तिर्थ चौधरी, शरिता अर्याल र यज्ञमुर्ती बस्याल रहेका छन ।


त्यस्तै गरी समितीको सल्लाहकारहरुमा डिल्लीनारायण पाण्डेय, टेकराज अर्याल, आनन्दप्रसाद पाण्डेय, रामराज पोख्रेललाई चयन गरिएको छ ।