– कृष्ण खनाल
बुटवल, मंसिर१६ – नेकपा एमाले रुपन्देहीको सातौं जिल्ला अबिधेशनको बन्दसत्र जारि रहेको छ ।
नया नेतृत्वको लागि सर्बसम्मतीको प्रयास भएपनि अहिलेसम्म पनि कुनै टुङगो नलागेको एमाले श्रँेतले जनाएको छ । अहिले बेलुका ७ बजेबाट निर्बाचन प्रकृया शुरु भएको छ । यद्यपी सहमतिको लागि अन्तिम प्रयास भैरहेपनि सहमति हुने छांटकांट देखिएको छैन ।अध्यक्ष पदका लागि भोज प्रसाद श्रेष्ठ,बाबुराम चौधरी र शिब सुबेदीको आ