समाचारमा यो पनि उल्लेख गरिएको छ कि कुनै पनि ग्रह सधैं जीवित रहँदैन । तर, खगोलविद्हरुका अनुमान अनुसार पृथ्वीको साथमा ७.५ अरब वर्ष आयु अझै बाँकी छ । यसपछि भने पृथ्वी सूर्यमा बिलिन हुने जनाइएको छ ।

हालै मंगल ग्रहमा मानिसको अस्थित्व खोजी गरिरहेको अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले यसैवर्षको डिसेम्बर २१ मा



