काठमाडौं । विभिन्न राजनीतिक दल र व्यावसायिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुले संविधानसभा चुनावको नाममा सुरु भएको नागरिकता वितरणप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् । आज राजधानीमा संवाद डबलीले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा वक्ताहरुले गाउँ