चिनियाँ अन्तरिक्ष यात्रीहरु १५ दिने अन्तरिक्ष मिशन सफलतापूर्वक पूरा गरी पृथ्वीमा फर्किए
आषाढ़ १२ गते, २०७० मा प्रकाशित
बेईजिङ । चिनियाँ अन्तरिक्ष यात्रीहरु १५ दिने अन्तरिक्ष मिशन सफलतापूर्वक पूरा गरी आज पृथ्वीमा फर्किएका छन् । सबै अन्तरिक्ष यात्रीहरु सकुशल रहेको जनाइएको छ ।