कांग्रेस केन्द्रीय सदस्य गोपालराज पहाडी अस्पताल भर्ना

काठमाडौ  – मधुमेह र हृदयघातको समस्याबाट पीडित कांग्रेस केन्द्रीय सदस्य गोपालराज पहाडी उपचारका लागि काठमाडौँ शिक्षण अस्पताल सिनामङ्गलमा भर्ना भएका छन् ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि यही असारको दोस्रो हप्तादेखि सो अस्पतालमा भर्ना भएका नेता पहाडीको स्वास्थ्यमा आशातित् सफलता आउन नसकेको अस्पताल स्रोतले जनाएको छ ।  
विसं २००२ मा सङ्खुवासभाको मादिराम्बेनी