कांग्रेस उपसभापति रामचन्द्र पौडेल अस्पताल भर्ना

कांग्रेस उपसभापति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । 
पायल्स रोगको उपचारको लागि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।