धादिङको एमाले – चरी बन्द फिर्ता

पोषनाथ अधिकारी

 

धादिङ – बन्दका क्रममा धादिङका विधादिङ क्षेत्र न १ का उपाध्यक्ष दिनेश अधिकारी चरीलाई हिरासतमा लिएको बिरोधमा नेकपा एमाले धादिङले गरेको बन्द फिर्ता लिएको छ ।

 

पूर्व जानकारी बिना बन्द गराएको विरोध हुन थालेपछि नेकपा एमाले धादिङले दुई बन्द सुरु भएको दुई घण्टा पछि नै बन्द फिर्ता लिएको छ । भिन्न स्थानमा स्थानीयबासी र प्रहरीसाग एमाले कार्यकर्ताको भिडन्त समेत भएको थियो ।