काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह १० दिने सुदूरपश्चिमको भ्रमण सकेर विहिबार काठमाडौं फर्किएका छन् ।
पूर्व राजा ज्ञानेन्द्र सुदूरपश्चिमका बाढी पीडितहरुलाई राहत सामग्री वितरण गर्न पूर्वरानी कोमल र पूर्वराजपरिवारका अन्य सदस्यसहित दार्चुला, कैलाली र कन्चनपुर गएका थिए ।
पूर्वराजा आज दिउँसो धनगढीबाट बुद्ध एयरको नियमित उडानमा काठमाडौं फर्किएका हुन् ।
RSS