एक तर्फी मंगलग्रह जाने ? फारम भर्नुस्


 

समाचार अनुसार लाखौं मानिसले मंगलग्रह जाने एक तर्फी फारम भरेका हुन्। मंगलग्रह जाने मानिसले फेरी धर्तीमा भने फर्कने छैनन् ।

मंगलग्रहमा मानिस लैजाने महत्वकांक्षी योजना गएको वर्ष देखी सुरु भएको हो।


मंगलग्रहमा मानिस बाँच्न सक्ने नसक्ने तय नहुँदै खर्बौ खर्च लाग्ने यो प्रोजेक्टप्रति मानिसहरुले निकै रुची देखाएका छन् ।