काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्का ३ओ मिनेटको अन्तरमा दुई पटक गएको हो । २ सेकेण्ड सम्म गरिएको महसुश पहिलो पटक राति ११ बजेर ३५ मिनेटमा र अर्को पटक ११:४८ मा भूकम्पको धक्का महसुस भएको हो । पुनः ८ मिनेपछि भूकम्पको धक्का महसुस गरिएको थियो ।


राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको जिरीदेखि ८०-८५ किलोमिटर टाढा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।