अर्घाखाँचीमा केहिबेरमै रा.ज.मोको सभा हुदै

विनोद गैरे अर्घाखाँची
राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीले केहिबेरमै सदरमुकाम सन्धिखर्कमा विशाल जनसभा साथै सास्कृतिक कार्यक्रम सम्पन्न गर्दैछ ।
सभालाई सम्वोदन गर्न रा.ज.मोका केन्द्रिय अध्यक्ष चित्रबहादुर के.सी. सदरमुकाम सन्धिखर्कका आईसकेको रा.ज.मो. अर्घाखाँचीले जानाकारी दिएको छ । 
साथै आजको जनसभामा अर्घाखाँची जिल्ला भर वाट करिव ३० हजार कार्यकर्ता सन्धिखर्क भित्रिने रा.ज.मो ले दावी गरेको छ ।