टिकटका लबिङ गर्न काठमाडौं आएका एमाओवादी नेताको दुर्घटनामा मुत्यु

काठमाडौं – दुई साताअघि काठमाडौं कोटेश्वरमा मोटरसाइकल दुर्घटनामा परी घाइते बाराका एकीकृत माओवादी नेता दुर्योधन चौधरीको मृत्यु भएको छ।
बारा क्षेत्र नम्बर ५ बाट समानुपातिकतर्फत सम्भावित उम्मेदवार सूचीमा परेका चौधरी टिकटका लागि लबिङ गर्न राजधानी आए थिए । रमपुर्वा