बिहानको खाना खाएपछि निदाउने बालबालिकाको स्मरण शक्ति तेज हुने

विहानको खाना पछि निदाउने वालवालिकाको स्मरण शक्ती तेजिलो

बिहानको खाना खाएपछि निदाउने बालबालिकाको स्मरण शक्ति तेज हुने एक अध्ययनले देखाएको छ ।
 अमेरिकी बैज्ञानिकहरुले गरेको अध्ययनले बिहानको खाना खाएपछि एक घण्टा निदाउने बालबालिकाको स्मरणशक्ति अन्य बालबालिकाको तुलनामा १० प्रतिशतले वढी हुने देखाएको हो ।
 बैज्ञानिकहरुले ३ देखि ५ बर्ष उमेर समूहका बालबालिकामाथि अनुसन्धान गरेर अध्ययन प्रतिवेदन सार्वजनिक गरेका हुन् । बैज्ञानिकहरुले विहानको खानापछि केही समय बालवालिकालाई सुताउन पनि अभिभावकहरुलाई सुझाव दिएका छन् । Agencies