सन्धिखर्क,अर्घाखाँची
राष्ट्रिय जनमोर्चा अर्घाखाँची यतिखेर चुनावी प्रचार प्रसारको सिलसिलामा अर्घाखाँचीका विभिन्न गा.वि.सहरुमा चुनावी भेटघाट तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम लियर चुनावी दैडमा छ । गणतन्त्रको संस्थागत गरौं ,राष्ट्रियताको रक्षा गरौं र संघीयताको विरोध गरौ भन्दै आफ्नो चुनावी रफ्तार अगाडी बढायको रा.ज.मो.श्रोतले जानाकारी दिएको छ ।
कार्यक्रमकै सिलसिलामा आज अर्घाखाँची क्षेत्र नं.