LIVE: : अर्घाखाँची क्षेत्र न् १ र २ को मतगणना जारी छ । अर्घाखाँची डट कमले अर्घाखाँची जिल्लाको हरेक १/१ घण्टाको फरकमा मतगणनाको नतिजा सार्वजनिक गरिरहेको छ ।
|
|
||||||||||||||||||
|
||||||||||||||||||
|
||||||||||||||||||
|
|
||||||||||||||||||
|
||||||||||||||||||
|
(२०७० म सिर ५, बुधवार)
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीका क्षेत्र नम्बर १ र २ मतगणना जारी छ ।
1 / 1 घण्टामा प्राप्त मत विवरण बाहिर आउनेछ ।
क्षेत्र नं. १ मा एमाओवादीका टोपबहादुर रायमाझी, काग्रेसका डा.रामबहादुर विसी र एमालेका नरेन्द्र कुमार क्षेत्रीबीच कडा प्रतिष्प्रर्धा देखिन्छ भने राष्टिय जनमोर्चाका सन्तबहादुर नेपालीले पनि प्रतिष्प्रर्धाको पछिपछि नै देखिन्छन ।
क्षेत्र २ मा काग्रेकी पुष्पा भुसाल, एमालेका दुमन थापाबीच प्रतिष्प्रर्धा देखिन्छ भने एमाओवादीका विष्णुहरि शर्मा पनि प्रतिप्रर्धाको नजिक देखिन्छन । राष्टिय जनमोर्चाका शेर बहादुर विसीले पनि प्रतिष्प्रर्धाको पछिपछि नै देखिन्छन । एक स्वतन्त्र सहित २१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।
पुरा जानकारीको लागि प्रतिक्षा गर्नुहोला:

निर्वाचन सम्बन्धी सबै तस्बिर हाम्रो फेसबूक पेज https://www.facebook.com/arghakhanchinews मा गएर हेर्न सकिनेछ।



