अस्वथ्थ भई वीर अस्पताल भर्ना भएका एमाले माधवकुमार नेपाललाई डिस्चार्ज

अस्वथ्थ भई वीर अस्पताल भर्ना भएका एमाले नेता माधवकुमार नेपाललाई बुधबार डिस्चार्ज गरिएको छ । 
 
उच्च स्वरो आएपछि नेपाल गत वैशाख ३१ गते  अस्पताल भर्ना भएका थिए । 
 
डिस्चार्जका क्रममा उनले वीर अस्पतालमा १ सय ४४ दिनदेखि आइसीयु वार्डमा उपचारका लागि रहेकी ओखलढुंगाका मेनुका थापालाई ५ हजार प्रदान गरेका थिए । SETOPATI