ललितपुर, जेष्ठ २५ । नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेण्टरले क्यान्सर रोगको उपचारमा अत्याधुनिक प्रविधिको प्रयोग गर्ने भएको छ । ललितपुरको हरिसिद्धिमा निजी क्षेत्रबाट सञ्चालित नेपाल क्यान्सर अस्पतालले अत्याधुनिक रेडियसन उपकरण ल्याउन लागेको हो ।
राजधानीमा पत्रकार सम्मेलन गरी अस्पतालका अध्यक्ष डा.सुदिप श्रेष्ठले भेरियन ट्रियूबिम